Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘शब्दसंवाद’ मा धना शर्मा

‘शब्दसंवाद’ मा धना शर्मा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को त्रिचालीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा धना शर्मा प्रस्तुत हुनुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य कृष्णमणि कुइँकेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शब्दयात्रा भौतिक संरचना निर्माण समितिका सदस्य च्याङ्बा लामा, समाजसेवी छविलाल कुइँकेल र विष्णुहरि तिमल्सिनासहित देवीप्रसाद ढुङ्गाना, पुरुषोत्तम हुमागाईं, ईश्वरी कुइँकेल, सुभद्रा थापा, सरिता कुइँकेल, ज्ञानु पौडेल, चेतनाथ दाहाल, बबिता प्याकुरेल, सीता सुवेदी, शम्भुप्रसाद भुर्तेल, टीका ओली, मिट्ठुदेवी पौडेल, शशिकला ढकाल, विद्या मोक्तान आदिको उपस्थिति रहेको थियो ।