Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesशब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन

शब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७२ सालका लागि गत फागुन २५ गते सम्मानित अग्रज पत्रकार कोशराज रेग्मीको गत चैत ४ गते विराटनगरमा निधन भएको छ । उनी झर्रोवादी आन्दोलनका प्रवर्तकमध्ये एक थिए ।
शब्दयात्रा प्रकाशन कोशराज रेग्मीको आत्मशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।