Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘धनेश्वर भजनमाला’

शब्दयात्राबाट ‘धनेश्वर भजनमाला’

शब्दयात्रा प्रकाशनले ‘धनेश्वर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन गर्न लागेको छ ।
काभ्रे बनेपाका युवा भजनकर्मी सहदीप पलान्चोकेले सङ्कलन गरेका नेपाली, नेवारी र हिन्दी भाषाका १ सय ८ वटा भजनहरूको सङ्ग्रहका रूपमा ‘धनेश्वर भजनमाला’ प्रस्तुत हुनेछ ।