Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivities‘विद्यार्थीसँग शब्दयात्रा’ कार्यक्रम सुरु गरिने

‘विद्यार्थीसँग शब्दयात्रा’ कार्यक्रम सुरु गरिने

शब्दयात्रा प्रकाशनले २०७५ सालका लागि ‘विद्यार्थीसँग शब्दयात्रा’ नामक कार्यक्रम सुरु गर्ने भएको छ ।
विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई भाषा–व्याकरण, साहित्यिक सिर्जना, लेखनकला, अभिव्यक्ति–कौशल आदि विषयमा जानकार बनाई उनीहरूमा निहित प्रतिभालाई प्रस्फुटित गराएर उनीहरूको व्यक्तित्व विकास गराउन उक्त कार्यक्रम सुरु गर्न लागिएको हो ।
यसअघि शब्दयात्रा प्रकाशनले २०७४ सालका लागि ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन गरेको थियो ।