Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsमान्छे, प्रकृति र भेगन

मान्छे, प्रकृति र भेगन

मान्छे, प्रकृति र भेगन

‘मान्छे, प्रकृति र भेगन’ साधुराम गिरीका कविता, संस्मरण र लेखहरूको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई बिरौँलासङ्ग्रह नाम दिइएको छ । यस सङ्ग्रहमा रचनाकारका विविध विचार, भाव र दृष्टिकोण मुखरित भएका छन् । मानव–जीवनले अँगाल्नुपर्ने सकारात्मक पक्षको चर्चा यस सङ्ग्रहका रचनामा गरिएको छ । शब्दयात्रा प्रकाशनबाट यसअघि पनि बिरौँलासङ्ग्रहहरू प्रकाशित भएका छन् । त्यसै क्रममा यो पुस्तक पनि प्रस्तुत भएको छ ।