शब्दयात्रा प्रकाशनले बनेपामा रहेको आफ्नै स्वामित्वको जग्गामा पाँचजना शब्दसाधकको सालिकसँगै जोडेर अनुसन्धान केन्द्रको भवन बनाउनका लागि सिम्रा भवन निर्माण समितिको गठन गरेको छ । भवन निर्माण समितिमा कृष्णमणि कुइकेल संयोजक, हरिगोपाल प्रधान र सकुल थापा सदस्य तथा शारदाप्रसाद शर्मा सचिव रहनुभएको छ ।