Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsभग्नावशेष

भग्नावशेष

भग्नावशेष

सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने दृष्टिकोण, शिक्षा आर्जन गर्नका लागि गर्नुपर्ने सङ्घर्ष, २०७२ साल वैशाख १२ र २९ गतेको महाभूकम्पले पु¥याएको जनधनको क्षति, सौतामाथिको प्रेम, पारिवारिक विवाद र मिलाप, हिन्दूसंस्कारप्रतिका आ–आफ्नै व्याख्या, सामाजिक द्वन्द्व र आपसी सहयोग आदिजस्ता सन्दर्भहरू यसमा गाँसिएका छन् । अघिल्ला कृतिहरूको तुलनामा यस कृतिमा विषय–सन्दर्भलाई प्रस्तुत गर्ने क्रममा विभिन्न प्रकारका विचलनहरूलाई न्यून गर्नमा कम ध्यान दिइएको आभास भए तापनि पाठकलाई उपन्यास पढ्दा घटनासँगसँगै आफू पनि त्यहाँ समावेश भइरहेको अनुभव हुन्छ ।