Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesभक्तपुर जिल्लाका लागि शब्दयात्रा पुरस्कार स्थापना

भक्तपुर जिल्लाका लागि शब्दयात्रा पुरस्कार स्थापना

कुनै पनि विधाका माध्यमले राष्ट्रिय स्तरको योगदान गर्ने भक्तपुर जिल्लाका प्रतिभाशाली व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष पुरस्कार समर्पण गरिने भएको छ । यसका लागि भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा अग्रज वाङ्मयसेवी भरत जङ्गमले अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । त्यही अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकम पुरस्कारका लागि खर्च गरिनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ राखिएको छ । पुरस्कार यही २०७८ सालदेखि समर्पण गरिनेछ । पुरस्कृत गर्दा रकम, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहार समर्पण गरिनेछ ।