Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesपुरस्कार हस्तान्तरण

पुरस्कार हस्तान्तरण

शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, २०७९ आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई पनौतीको दलिनचोकमा अवस्थित उहाँको निवासमै गई हस्तान्तरण गरिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याले गर्दा उहाँ हिजो पुरस्कार समर्पण समारोहमा उपस्थित हुन सक्नुभएको थिएन । उहाँलाई पुरस्कार हस्तान्तरण गर्न शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्री, आजीवन सदस्य प्रदीप केसी, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य र निर्मला केसी जानुभएको थियो ।