Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

ललितपुर प्रतिभा पुरस्कार डा. महेशकुमार अधिकारीलाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ वनस्पतिविज्ञ डा. महेशकुमार अधिकारी (ललितपुर) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको...
HomeActivitiesनिर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस विद्वतवृत्तिको कोष व्यवस्थापन समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले गर्नुभएको हो । विद्वतवृत्ति यही कार्तिक १४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने कार्यक्रममा समर्पण गरिनेछ ।