Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesतीनजना विद्यार्थीलाई आर्थिक सहयोग दिइने

तीनजना विद्यार्थीलाई आर्थिक सहयोग दिइने

शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाले आर्थिक रूपमा कमजोर तर पढाइमा अब्बल रहेका तीनजना विद्यार्थीलाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग दिन लाग्नुभएको छ । सहयोग रकम यही महिनामा प्रदान गरिनेछ । आर्थिक सहयोग पाउने विद्यार्थीहरू धनेश्वर आधारभूत विद्यालय, श्रीखण्डपुर माध्यमिक विद्यालय र काभ्रे माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।