Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘सेवामा समर्पित सकुल थापा’ नामक वृत्तचित्र तयार

‘सेवामा समर्पित सकुल थापा’ नामक वृत्तचित्र तयार

 शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाको हालसम्मको सेवायात्रालाई समेटेर शब्दयात्रा प्रकाशनकै आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ‘सेवामा समर्पित सकुल थापा’ नामक वृत्तचित्र तयार पार्नुभएको छ । वृत्तचित्रमा सकुल थापाको जीवनयात्रा प्रस्तुत गरिनुका साथै उहाँको लेखक व्यक्तित्व, साहित्यसेवी व्यक्तित्व, समाजसेवी व्यक्तित्व, आध्यात्मिक व्यक्तित्व र छायाछविकार व्यक्तित्वबाट भएका योगदानका बारेमा जानकारी गराइएको छ । उक्त वृत्तचित्रको सार्वजनिकीकरण शब्दयात्रा प्रकाशनको आयोजनामा यसै महिनाभित्र गरिनेछ ।