Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesडा. रामानन्द गिरि अस्वस्थ

डा. रामानन्द गिरि अस्वस्थ

पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा वेदान्त दर्शनका आधिकारिक व्याख्याता डा. स्वामी रामानन्द गिरि अस्वस्थ हुनुभएको छ । उहाँलाई काठमाडौँको ग्य्रान्डी अस्पतालको आईसीयूमा राखिएको छ ।
‘नेपालभूमि साप्ताहिक’ परिवार शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शिक्षा सम्मानबाट सम्मान गरिएको महेश संस्कृत गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।