Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesआजीवन सदस्यता ग्रहण

आजीवन सदस्यता ग्रहण

काभ्रे जिल्लाकी लेखिका श्रीमती लक्ष्मी बडालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँले केही पुस्तकहरू प्रकाशन गरिसक्नुभएको छ । ‘साहित्यिक चौतारी नेपाल’ लगायतका केही साहित्यिक संस्थाहरूसँग पनि उहाँ आबद्ध हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा शब्दयात्रा प्रकाशन उहाँलाई धन्यवाद ज्ञापन गर्दछ ।