Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivities‘अल्झिएका सपना’ को पालो

‘अल्झिएका सपना’ को पालो

पाँचथर जिल्लाका युवा कवि छवीन्द्र चेम्जोङको दोस्रो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने भएको छ । ‘अल्झिएका सपना’ नाउँ राखिएको त्यो पुस्तक गजलसङ्ग्रह हो । पुस्तक यही पुस महिनाभित्र प्रकाशित भइसक्नेछ । जम्मा ७२ पृष्ठको यस सङ्ग्रहमा ५९ वटा गजलहरू राखिएका छन् । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १९६ औँ पुस्तक हो । यसअघि उहाँको ‘अजम्मरी नासो’ नामक गीतगजलसङ्ग्रह प्रकाशित भएको थियो ।