Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesअर्बुद रोग संस्थामा हरिगोपाल

अर्बुद रोग संस्थामा हरिगोपाल

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा ‘नेपालभूमि’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का सल्लाहकार हरिगोपाल प्रधान नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ शाखाको उपसभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सभापतिमा अजयसिंह सुवाल, उपसभापतिमा डा. विमला शाक्य, सचिवमा दिव्यलक्ष्मी वज्राचार्य, कोषाध्यक्षमा श्रीकृष्ण महर्जन, सहसचिवमा डा. ईशु श्रेष्ठ, सहकोषाध्यक्षमा राजेश श्रेष्ठ तथा सदस्यहरूमा गिरीन्द्रमान राजवंशी, प्रकाशसिंह प्रधान, वीरेन्द्रलाल श्रेष्ठ, किरणकुमार महर्जन, रमेश महर्जन, जुना श्रेष्ठ, निर्णय श्रेष्ठ, फुर्पु तेन्जिङ सेर्पा र माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ ।