‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव समारोहका विषयमा शब्दयात्रा प्रकाशनले वृत्तचित्रको निर्माण गरेको छ ।
उक्त वृत्तचित्र शब्दयात्रा प्रकाशनको वेबसाइट र यु–ट्युबबाट हेर्न–सुन्न सकिनेछ ।