शब्दयात्रा प्रकाशनबाट २०७३ सालमा सम्मानित नियात्राकार पोष चापागाईले भाषा तथा साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार एवम् शब्दयात्रा प्रकाशनबाट २०७२ सालमा सम्मानित गजलकार बूँद रानाले र २०६९ सालमा सम्मानित साहित्यिक पत्रकार मोहन दुवालले महाकवि देवकोटा पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार