spot_img

Featured

HomeFeatured

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण...

― Advertisement ―

More News

भोजपुर अनुसन्धान विद्वतवृत्ति सुदीप अधिकारीलाई

शब्दयात्रा प्रकाशनले अरुण माध्यमिक विद्यालय भोजपुरको सङ्क्षिप्त इतिहास लेख्नका लागि ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको...

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण...
spot_img

Explore more

कमला महत रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

नुवाकोट जिल्लाको शिखरबेंसीमा २०२५ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान दिनुभएकोमा कमला महतलाई...

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट कुमार काफ्ले पुरस्कृत

ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा उपन्यास, कथा र गीत विधामा योगदान दिनुभएकोमा कुमार...

कर्मशीलता पुरस्कारबाट रेणुका भट्टराई ‘मञ्जरी’ पुरस्कृत

काभ्रेपलाञ्चोक जिल्लामा २०३८ सालमा जन्मेर विभिन्न साहित्यिक कृतिको सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेकी, साहित्यिक संस्था र विद्युतीय सञ्चार माध्यम सञ्चालन गरेकी र श्रीमानको...

सत्यनारायण मानन्धर भक्तपुर प्रतिभा पुरस्कारबाट पुरस्कृत

भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मेर नेपाली तथा नेवारी भाषाका गीतका साथै मल्लराजाका पुराना गीत पनि गाउनुभएका, एकल गीतगायन कार्यक्रम सम्पन्न गर्नुभएका र...

काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कारबाट कृष्णहरि मैनाली पुरस्कृत

काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मेर विभिन्न विधाका १५ वटा साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका र आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै...

सङ्खुवासभा प्रतिभा पुरस्कारबाट लोकमान मास्के पुरस्कृत

सङ्खुवासभा जिल्लाको खाँदबारीमा जन्मेर साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी...

डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार

वाङ्मयिक साधना गर्ने क्रममा कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध र समालोचना विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका, स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन...

नेपालको पहिलो महिला मुख्यसचिवलाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण

नेपाल सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलामा शब्दयात्रा प्रकाशनले प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरेको छ । पुरस्कार समर्पण गर्ने क्रममा प्रा. केदारनाथ श्रेष्ठले...

‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक

डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८२ साल साउन १७ गते शनिबार आयोजित...

गुरुमहिमा भजन आयो

आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको नेपाली भजन ‘गुरुमहिमा’ आजदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न पाइने भएको छ । उक्त भजन आज २०८२...

रसुवा जिल्लाका प्रतिभालाई शब्दयात्रा प्रकाशनबाट पुरस्कृत गरिने

विभिन्न जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने क्रममा शब्दयात्रा प्रकाशनले रसुवा जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्ने व्यवस्था पनि मिलाएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा...

शब्दयात्रा प्रकाशनमा देउडाका लागि पुरस्कार स्थापना

शब्दयात्रा प्रकाशनले देउडा गीतका लागि पुरस्कार समर्पण गर्ने व्यवस्था गरेको छ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा सकुल थापा...