admin

About the author

परशु घिमिरेप्रति आभार !

आफूले लेखन तथा सम्पादन गरेका दुई कृति ‘इतिहासमा सिम्रौनगढ’ र ‘गुप्त भूमि हेलम्बू’ सञ्चारकर्मी तथा लेखक परशु घिमिरेले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको...

बेलप्रसाद श्रेष्ठबाट पुस्तक प्रदान

‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ का आर्थिक व्यवस्थापक, लेखक तथा धुलिखेलका सारथिका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि नेपाली र अङ्ग्रेजी...

ज्योत्स्ना कोइरालाबाट १५ हजार रुपियाँ

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषमा थप गर्नका लागि ज्योत्स्ना कोइरालाले १५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । यस...

पुस्तक किनेर कोषलाई सहयोग

पुस्तक बिक्रीबाट आएको रकम अक्षरसेवी सहयोग कोषमा राखिने भएकाले स्वेच्छिक मूल्य कायम गरेर पुस्तक किनिदिन शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा आग्रह गरिएपछि करिब १५ मिनेटभित्र...

पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७९ साल असोज ८ गते शनिबार पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । डा. शालिग्राम शर्माको सभापतित्व र...

शेषराज शिवाकोटीबाट पुस्तक–पत्रिका उपहार

‘ज्ञानगुनका कुरा’ का संस्थापक सम्पादक, साहित्यिक पत्रकार, साहित्यकार तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान...

कोषलाई पुस्तक

कवि, कथाकार तथा निबन्धकार हरि अधिकारीले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अक्षरसेवी सहयोग कोषको सहायतार्थ आफ्नो पछिल्लो पुस्तक ‘सङ्कलित गद्यरचना’ १५ थान प्रदान गर्नुभएको छ ।...

दक्षिणा पनि अक्षरसेवी सहयोग कोषमा

शब्दयात्रा प्रकाशनले हरेक कार्यक्रममा स्वस्तिवाचन गराउँछ र स्वस्तिवाचन गर्ने व्यक्तिलाई दक्षिणा दिन्छ । २०७९ असोज ८ गते सम्पन्न कार्यक्रममा प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभयो ।...

चार पुस्तक सार्वजनिक

हिजो २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुस्तक सार्वजनिक गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्माका दुई संस्मरणसङ्ग्रह ‘देहात तापेर आयुर्वेद...

माधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्ट पुरस्कृत

यही २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुरस्कार समर्पण गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कारबाट माधव काफ्ले...

फेरि थपियो १५ हजार रुपियाँ

‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोष बृद्धिका लागि श्री एकराज दाहाल (मोरङ, हाल काठमाडौँ) ले पन्ध्र हजार रुपियाँ उपलब्ध गराउनुभएको छ ।...

असोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

यही २०७९ साल असोज ८ गते शनिबार आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा प्रकाशनले चारवटा पुस्तकलाई सार्वजनिक गराउनेछ — डा. शालिग्राम शर्माका दुई पुस्तक...

Categories

spot_img