admin

About the author

शब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

शब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा २०८१ साल पुस १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको...

तीन हजार रुपियाँ आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनको यस वर्षको साधारण सभाका लागि सहयोग होस् भनी आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ३ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ...

षडानन्द अधिकारीको जन्मजयन्ती शब्दयात्रा प्रकाशनमा

आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औं जन्मजयन्तीका अवसरमा यही २०८१ मङ्सिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा विशेष समारोहको आयोजना गरेको थियो ।...

लघुकथा सम्मानका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष

शब्दयात्रा प्रकाशनमा एक लाख रुपियाँको अर्को अक्षयकोष स्थापना गरिएको छ । लघुकथाकार तथा बाछिटाकार अम्बिका धितालले आफ्ना पिता डण्डपाणि धिताल र माता मानकुमारी धितालको...

तीन पत्रकारलाई कदर

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाको प्रतिभाका रूपमा तीनजना पत्रकारलाई २०८१ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ । फोटो पत्रकारिताका माध्यमबाट जन्मजिल्लाको ऐतिहासिक परिचय...

चारजनालाई विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले यही मङ्सिर २१ गते चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत २०८१ सालको विद्वतवृत्ति प्राप्त गर्नेहरू...

दुई छात्रालाई शब्दयात्रा छात्रवृत्ति समर्पण

यही मङ्सिर २१ गते शब्दयात्रा प्रकाशनले दुई छात्रालाई छात्रवृत्ति समर्पण गरेको छ । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०८१’ बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह...

शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान

मानव कल्याण समाज (सेवाघर) ले शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान गरेको छ । सेवाघरका तर्फबाट खाइवा लामाले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका आजीवन...

एउटै पुस्तक एकै दिन पाँच ठाउँबाट सार्वजनिक

अनुसन्धाता सुदीप अधिकारीद्वारा लिखित पहिलो अनुसन्धानात्मक कृति तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ कृति ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ यही २०८१ मङ्सिर २१...

पाठकका आँखामा हरि मञ्जुश्री सार्वजनिक

रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित पुस्तिका ‘पाठकका आँखामा हरि मञ्जुश्री’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो मङ्सिर २१ गते आयोजित...

राष्ट्रभक्ति गान सार्वजनिक

गायक इ. रोशन मञ्जुश्री अधिकारी र गायिका अम्बिका थापा खड्काले आफूले गाएको राष्ट्रभक्ति गान संयुक्त रूपमा आज सार्वजनिक गर्नुभयो । हरि मञ्जुश्रीको शब्द र...

२४२. नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द (अनुसन्धानात्मक ग्रन्थ)

यो ग्रन्थ नौ खण्डमा विभक्त छ । यस ग्रन्थमा आवाल ब्रह्मचारी षडानन्द अधिकारीले नेपालका लागि गर्नुभएको योगदानका बारेमा विस्तृत रूपमा नवीन तथ्य र व्याख्यासहित...

Categories

spot_img