Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesस्वयम्भू शाक्यको ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ सार्वजनिक गरिने

स्वयम्भू शाक्यको ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ सार्वजनिक गरिने


शब्दयात्रा प्रकाशनले लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पुस्तक यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा सार्वजनिक गर्ने भएको छ । समारोह दिउँसो १२ः३० बजे प्रारम्भ हुनेछ ।