Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट १०० थान पुस्तक उपहार

शब्दयात्रा प्रकाशनबाट १०० थान पुस्तक उपहार

शब्दयात्रा प्रकाशनले लालीगुराँस टोल सुधार समितिबाट धुलिखेल नगरपालिका वडा नंं. ४ बखुन्डोलमा खोलिएको सामुदायिक पुस्तकालयका लागि १०० थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ । पुस्तकालयका तर्फबाट ती पुस्तकहरू श्रीराम थापाले ग्रहण गर्नुभएको छ । पुस्तकालयको सुसञ्चालनका लागि शब्दयात्रा प्रकाशन हार्दिक कामना गर्दछ ।