‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशनको साधारण सभा आज २०८२ पुस २७ गते आइतबार आफ्नै सभाकक्षमा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन, गत वर्षको कार्यप्रगति विवरण र आगामी वर्षको अनुमानित आय–व्यय विवरण पारित गर्दै लेखापरीक्षकको नियुक्ति पनि गरेको छ ।