Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesनन्दकृष्ण जोशीलाई सकुल थापा देउडा पुरस्कार समर्पण गरिने

नन्दकृष्ण जोशीलाई सकुल थापा देउडा पुरस्कार समर्पण गरिने

देउडागायक नन्दकृष्ण जोशी (बझाङ) लाई २०८२ सालको ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा लेखक सकुल थापाको नाउँमा संस्थापित यस पुरस्कारका लागि उहाँकी अर्धाङ्गिनी विमला थापाले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।