Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesएक सय थान पुस्तक उपहार

एक सय थान पुस्तक उपहार

मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले बनेपामा खोलेको पुस्तकालयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले १ सय थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू नवस्थापित पुस्तकालयका तर्फबाट सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सीताराम तिमल्सिनाले गहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनले देशका विभिन्न जिल्लाका पुस्तकालयलाई हजारौँ पुस्तकहरू उपहार दिइसकेको छ ।