Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesपुस्तक हस्तान्तरण

पुस्तक हस्तान्तरण

लेखक प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ) ले ‘नेपालभूमि साप्ताहिकमा प्रकाशित लेखहरू’ पुस्तकको टङ्कित प्रति शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि हस्तान्तरण गर्नुभएको छ । उक्त टङ्कित प्रति पुस्तकालयका तर्फबाट आजीवन सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन प्रकाशक रहेको ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामा विभिन्न मितिमा प्रकाशबहादुर कायस्थले प्रकाश उज्ज्वल बनेपा नाउँबाट लेख्नुभएका समसामयिक लेखहरू यस सङ्ग्रहमा सङ्गृहीत छन् ।