Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesमङ्सिरमा पुरस्कार, छात्रवृत्ति, कदरपत्र र विद्वतवृत्ति

मङ्सिरमा पुरस्कार, छात्रवृत्ति, कदरपत्र र विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा एकजना लघुकथाकारलाई पुरस्कार, तीनजना विद्यार्थीलाई छात्रवृत्ति, तीनजना  पत्रकारलाई कदरपत्र र पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने भएको छ । लघुकथाकार, विद्यार्थी, पत्रकार र अनुसन्धाताको चयन कृष्णमणि कुइकेल, अच्युत अधिकारी र निर्मला श्रेष्ठ रहेको चयन समितिले गरेको हो ।