Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homeलघुकथा पुरस्कार मङ्सिरमा समर्पण गरिने

लघुकथा पुरस्कार मङ्सिरमा समर्पण गरिने

यही मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनले लघुकथा विधाको पुरस्कार पहिलोपटक समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ रहनेछ । यो पुरस्कार शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा स्थापना गर्नुभएको हो ।