Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesतीनजना विद्यार्थीलाई आर्थिक सहयोग दिइने

तीनजना विद्यार्थीलाई आर्थिक सहयोग दिइने

शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाले आर्थिक रूपमा कमजोर तर पढाइमा अब्बल रहेका तीनजना विद्यार्थीलाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग दिन लाग्नुभएको छ । सहयोग रकम यही महिनामा प्रदान गरिनेछ । आर्थिक सहयोग पाउने विद्यार्थीहरू धनेश्वर आधारभूत विद्यालय, श्रीखण्डपुर माध्यमिक विद्यालय र काभ्रे माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।