शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ श्री ढुण्डिराज पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन बनेपा प्रकाशन प्रा. लि. ले गरेको हो । सम्मान आगामी असोज महिनामा समर्पण गरिनेछ ।