अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा समर्पण गर्ने विभिन्न पुरस्कारका लागि प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त नाउँ चयन गरिदिनुभएकोमा लोकेन्द्र ढकाल, गङ्गा दोङ र सुमन खड्काप्रति हादिक आभार व्यक्त गरिन्छ ।