Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications२२९. सफल जीवनका लागि योग

२२९. सफल जीवनका लागि योग

जीवनका उद्देश्यहरू पूरा गरी जीवनलाई सफल बनाउनका लागि सानो सहयोग हुन्छ कि भनी विभिन्न शास्त्र, गुरु तथा अग्रजहरूले दिनुभएको योगको ज्ञान, प्रेरणा, दर्शन तथा सूत्रहरूलाई समावेश गरी दिवाकर जङ्गमद्वारा लिखित तथा सम्पादित ‘सफल जीवनका लागि योग’ पुस्तकको प्रथम संस्करण २०७६ सालमा प्रकाशन गरिएको थियो । त्यसपछि प्राप्त सुझाव बमोजिम योगमा आफ्ना अनुभव, गुरुका सन्देश, प्रेरणा तथा योगदर्शन र शास्त्रले मानव कल्याण र उन्नति–प्रगतिका लागि दिएको ज्ञान र मार्गदर्शनलाई आत्मसात गरी सर्वसाधारण मानिसले योगलाई कसरी लिने, कसरी योगको अभ्यास गर्ने, योग र ध्यानलाई कसरी प्रयोग गर्ने भनेर बुझ्न सजिलो होस् भनी यो दोस्रो संस्करण प्रकाशन गरिएको हो ।