Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities१०८ शिवलिङ्ग स्थापना गरिने

१०८ शिवलिङ्ग स्थापना गरिने

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्य अघि बढाइएको छ । शिवलिङ्गको स्थापना बनेपा नगरपालिका वडा नं. ६ मा पर्ने नीलकण्ठेश्वर महादेवको परिसरभित्र गरिने भएको छ । केही शिवलिङ्गहरू ल्याइसकिएको छ । आगामी साउन महिनासम्ममा १०८ शिवलिङ्ग स्थापना गरिसक्ने गरी नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेल सक्रिय हुनुभएको छ । उहाँका अनुसार शिवलिङ्गको निर्माणदेखि स्थापना र शिलालेख राख्नेसम्मको कार्य गर्न एक शिवलिङ्ग बराबर १५ हजार रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।