Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुरस्कार हस्तान्तरण

पुरस्कार हस्तान्तरण

शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, २०७९ आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई पनौतीको दलिनचोकमा अवस्थित उहाँको निवासमै गई हस्तान्तरण गरिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याले गर्दा उहाँ हिजो पुरस्कार समर्पण समारोहमा उपस्थित हुन सक्नुभएको थिएन । उहाँलाई पुरस्कार हस्तान्तरण गर्न शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्री, आजीवन सदस्य प्रदीप केसी, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य र निर्मला केसी जानुभएको थियो ।