Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesअसोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

असोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

यही २०७९ साल असोज ८ गते शनिबार आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा प्रकाशनले चारवटा पुस्तकलाई सार्वजनिक गराउनेछ — डा. शालिग्राम शर्माका दुई पुस्तक (१) देहात तापेर आयुर्वेद र (२) अहर्निश उकालो (दुवै संस्मरणसङ्ग्रह) तथा ढुण्डिराज पोखरेलका दुई पुस्तक (३) आत्मबोध (कथासङ्ग्रह) र (४) आत्मानुभूति (कवितासङ्ग्रह) । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १ः३० बजे हुनेछ ।