Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अरुणबहादुर खत्री ‘नदी’ लाई ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले साहित्यसेवी अरुणबहादुर खत्री ‘नदी’ (तनहूँ) लाई २०८३ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गर्ने भएको छ । सरकारी सेवामा रही तीन...
Homepublicationsपुष्प सौगात

पुष्प सौगात

पुष्प सौगात

दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ ।