Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsशब्दयात्रा प्रकाशनको छ वर्ष

शब्दयात्रा प्रकाशनको छ वर्ष

शब्दयात्रा प्रकाशनको छ वर्ष

शब्दयात्रा प्रकाशनबाट छ वर्षको यात्रामा के–के गर्न सकियो, परिकल्पित कार्यहरूमध्ये के–के गर्न बाँकी छन्, राजधानीभन्दा बाहिर बसेर छ वर्षको अवधिमा वाङ्मयिक क्षेत्रका कति कामहरू गर्न सकिँदो रहेछ, वाङ्मयिक गतिविधि बढाउन बौद्धिक व्यक्तिहरूमा कति चासो र चिन्ता रहेछ, त्यसबारे सङ्क्षिप्त जानकारी गराउने र संस्थालाई अझ पारदर्शी बनाउने उद्देश्यले यस पुस्तकभित्रका सामग्रीहरूको सङ्कलन र सम्पादन गरिएको हो ।