Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivities‘कर्मयोद्धासँग शब्दसंवाद’ मा डा. इन्दुल केसीको प्रवचन

‘कर्मयोद्धासँग शब्दसंवाद’ मा डा. इन्दुल केसीको प्रवचन

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा जुमका माध्यमबाट सम्पन्न भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले प्रवचन गर्नुभएको छ । उहाँले ‘प्राकृतिक चिकित्सा आजको आवश्यकता’ भन्ने विषयमा प्रवचन गर्नुभएको हो । काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त प्रवचन कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने जुम कार्यक्रममा दीपक तिमल्सिना, सहदीप पलान्चोके, शिव बन्जारा, सुनील सापकोटा, पदम दाहाल आदिको सहभागिता रहेको थियो । यो कार्यक्रम हरेक शुक्रबार बेलुका ७ बजेदेखि हुने गरेको छ ।