शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लक्ष्मी बडाललाई मातृशोक परेको छ । उहाँकी माता देवकुमारी पोखरेलको केही दिनअघि देहावसान भएको थियो । शब्दयात्रा प्रकाशन परिवार लक्ष्मी बडाल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै गतात्माको मोक्षप्राप्तिका लागि भगवानसँग प्रार्थना गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार