शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जैन सम्प्रदायका प्रथम आचार्य मानिएका ऋषभदेवका विषयमा प्रवचन गर्नुभएको छ । उहाँका प्रवचनहरू यु–ट्युबमा सुन्न सकिनेछ ।