Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesडा. इन्दुल केसी सम्मानित

डा. इन्दुल केसी सम्मानित

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी भक्तपुर जिल्लाका पुराना पत्रकारका रूपमा स्वतन्त्र पत्रकार सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाले सम्मान गरेको छ । उनले २०१५ सालमा तत्कालीन नेपाल संवाद समितिमा आबद्ध भई पत्रकारिता गरेका थिए । उनी यसअघि स्वतन्त्र पत्रकार सङ्घ नेपालको भक्तपुर जिल्ला शाखाका अध्यक्ष पनि थिए । आफ्नो दुईवर्षे कार्यकालमा पत्रकारितासम्बन्धी विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरी संस्थालाई अगाडि बढाउन विशेष कार्य गरेबापत उनलाई सम्मान गरिएको थियो ।