इन्जिनियर तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्वडिन डा. डम्बरबहादुर नेपालीले शब्दयात्रा प्रकाशनलाई तीन हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।