शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वस्थानी कथाका विषयमा भक्तपुरमा दिनुभएको प्रवचनलाई पत्रकार दीपक भेटवालले छायाङ्कन गरी भिडिओ बनाउनुभएको छ । उक्त भिडिओ शब्दयात्रा प्रकाशनको वेबसाइट www.sypublication.com.np, दीपक भेटवालको फेसबुक र यु–ट्युबबाट सुन्न सकिनेछ ।