Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ प्रकाशित

‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ प्रकाशित

प्रबुद्ध लेखक भरत जङ्गमद्वारा लिखित ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अनुसन्धानात्मक पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएको छ ।
यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाका नीलकण्ठेश्वरधाम, शब्दयात्रा शारदा मन्दिर, उग्रेश्वर महादेव र धनेश्वर महादेव, भक्तपुर जिल्लाका हलिपट, तालोदम्फो, चाँगुनारायण मन्दिर, डोलेश्वर महादेव, सरस्वतीस्थान वागेश्वरी, वागेश्वर महादेव र अनन्तलिङ्गेश्वर महादेव, काठमाडौँ जिल्लाका हंसगृह द्रङ, पशुपतिनाथ मन्दिर, बानेश्वर महादेव र शिखरेश्वर महादेव, दोलखा जिल्लाका भीमेश्वर महादेव तथा कैलाली जिल्लाका प्रकाशेश्वर आदिका बारेमा चर्चा गरिएको छ ।