Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘नेपालभूमि’ पत्रिकाका स्तम्भकारहरूलाई उपहार प्रदान

‘नेपालभूमि’ पत्रिकाका स्तम्भकारहरूलाई उपहार प्रदान

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा आफ्ना पाँचवटाभन्दा बढी लेख–रचनाहरू निःशुल्क रूपमा उपलब्ध गराउने लेखकहरूलाई उपहार प्रदान गरेको छ ।
उपहार प्राप्त गर्नेहरूमा डा. इन्दुल केसी, गोविन्दबहादुर खड्का, पदम दाहाल, पुण्यवती घले, श्रीधर प्याकुरेल, सहदीप पलान्चोके र सुनील सापकोटा हुनुहुन्छ ।