Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्राबाट ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’

शब्दयात्राबाट ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’

शब्दयात्रा प्रकाशनले ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक पुस्तिकाको प्रकाशन गरेको छ । बीस पृष्ठको यो परिचय पुस्तिकाका सबै पृष्ठमा रङ्गीन छपाइ गरिएको छ ।
गीता मञ्जुश्रीको लेखन रहेको उक्त पुस्तिका शब्दयात्रा प्रकाशनको १ सय २५ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनबाट औसतमा हरेक वर्ष करिब १६ वटा पुस्तकहरू प्रकाशित हुने गरेका छन् ।