Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘भोजप्रबन्ध’ छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘भोजप्रबन्ध’ छापिँदै

शब्दयात्रा प्रकाशनले ‘भोजप्रबन्ध’ नामक कृति प्रकाशन गर्न लागेको छ । नेपाल र भारतमा प्रसिद्ध रहेको कृति ‘भोजप्रबन्ध’ लाई गद्य र पद्य मिश्रित चम्पु विधामा नेपाली भाषामा श्रीधर प्याकुरेलले अनुवाद गर्नुभएको हो ।
राजा भोज र महाकवि कालिदासका अनेक रोचक प्रसङ्गहरू रहेको ‘भोजप्रबन्ध’ मूल संस्कृत भाषामा लेखिएको छ । यसको अनुवाद हिन्दी र अङ्ग्रेजीलगायत विभिन्न भाषाहरूमा भइसकेको छ ।
यो कृति शब्दयात्रा प्रकाशनको १२० औँ प्रकाशनपुष्प हुनेछ ।