Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

जन्म : २०४७ पुस २४
निधन : २०७५ वैशाख ६ गते

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नयाँ सोच’ (लघु–उपन्यास) र ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) की लेखिका पूरा श्रेष्ठ (सविता) १३ वर्षसम्म अस्वस्थ भई अल्पायुमा नै दिवङ्गत हुनुभएकोमा उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी परमेश्वरसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार