Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीमा रणलक्ष्मी राष्ट्रिय पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय विवश पोखरेल र सन्ध्या पहाडीमा २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । नेपाली साहित्यका कविता, कथा, व्यङ्ग्यनिबन्ध,...
HomeActivitiesलभग्रिन नेपालका अध्यक्ष शब्दयात्रामा

लभग्रिन नेपालका अध्यक्ष शब्दयात्रामा

काभ्रे जिल्लामा सामाजिक कार्यहरूका निम्ति अग्रस्थानमा रहेको संस्था ‘लभग्रिन नेपाल’ का अध्यक्ष केशव अर्यालले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्नुभएको थियो ।
भेटका अवसरमा दुवै संस्थाका बीचमा आपसी सहकार्य गर्न सकिने र एक संस्थाले अर्को संस्थाका कार्यक्रमलाई सघाउ पु¥याउन सक्ने विषयमा छलफल भएको थियो ।